आइतबार मङ्सिर २२, २०७६/ Sunday 12-08-19

राम लिम्बु बने 'भ्वाइस अफ नेपाल सिजन २' विजेता

रियालिटी सो 'द भ्वाइस अफ नेपाल सिजन- २' को विजेता झापाका राम लिम्बू बनेका छन् । शनिवार राति भएको फाइनलमा उनी भ्वाइस अफ नेपाल सिजन २ को उपाधि आफ्नो नाममा पार्न सफल भएका हुन् । 

उनी झापा विर्तामोडका हुन् ।