एक व्यक्ति मृत अवस्थामा

img-featured

इलामको इलाम नगरपालिका ५ स्थित विव्ल्याटेमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छ । न्विव्ल्याटे स्थित गोपाल राईको ग्यारेजमा काम गदै आएका झापा अनारमनीका ३५ वर्षिय  दिपक राउत मृत अवस्थामा आज विहान भेटिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।घटना वारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।