News

  • ilamfm

    इलाम टि–एक्स्पोमा इलामका व्यपारीहरु सन्तुष्ट.....

    धरान उपमहानगरपालिकामा तीन दिने इलाम टि–एक्स्पो २०७५ हालै सम्पन्नभएको छ । महोत्सवमा इलाममा चिया व्यवसाय गर्दै गरेका १५ उद्यमीका स्टलहरु समावेश गरिएको थियो । यस्तै सोहि महोत्वसमा हस्तकलाका समाग्री ,इलामका पर्याय भनि चिनिने ललिपप, छुर्पि लगायतका सामाग्री समेत प्रर्दशनिमा राखिएको थियो । इलाम नगरपालिका र धरान उपमहानगरपालिका विच कायम भएको भगिनी सम्बन्ध साथै इलाम सदरमुकाम स्थापनाको २०० वर्षको अवसरमा “सहकार्यको स्वर्णीम शुरुवात” नाराका साथ महोत्सव सम्पन्नभएको हो ।

    details
  • ilamfm

    एक व्यक्ति मृत अवस्थामा

    इलामको इलाम नगरपालिका ५ स्थित विव्ल्याटेमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छ ।

    details
  • ilamfm

    मानव वेचविखन तथा ओसारपसार सम्वन्धी अन्र्तक्रिया कार्यक्रम

    मानव वेचविखन तथा ओसारपसार सम्वन्धी १ दिने अन्र्तक्रिया कार्यक्रम आज इलाम सदरमुकाममा सम्पन्न भएको छ ।

    details
  • ilamfm

    सामुदायिक कवर्ड हल निर्माण गरिने

    इलामको इलाम नगरपालिकाको वडा नम्बर ६ स्थित गडीमा सामुदायिक कवर्ड हल निर्माण गरिने भएको छ । कवर्ड हलको अभाव र उपयुक्त भवन नभएकाले स्थानीय यूवाहरुको सक्रियतामा भवन निर्माण गर्न लागिएको हो ।

    details
  • इलामका ४ नगरपालिका र ६गाउपालिकामा मत गणना जारी

    इलाम नगरपालिकामा विहान ११ः३० बजे बाट मत सर्टिङ्कको काम सकिएर गणना सुरु भएको हो

    details
  • ilamfm

    महेश वस्नेत इलाम नगरपालिकाको प्रमुख पदको उम्मेद्धार चयन

    इलाम एफ.एम.को माउ संस्था,माइपोखरी संचार सहकारी सस्था लि.इलामका अध्यक्ष महेश बस्नेत आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा इलाम नगरपालिकाको प्रमुख पदमा उम्मेद्धार चयन हुनुभएको छ ।

    details
  • ilamfm

    संचारकर्मी सृजना सम्मानित

    इलाम एफ.एम.९३ मेगाहर्जमा कार्यक्रम उत्पादन तथा प्रस्तुती गर्दै आउनुभएकी सृजना श्रेष्ठ सम्मानित हुनुभएको छ ....

    details
  • ilamfm

    माइभ्याली गोल्डकप तेस्रो संस्करणको तयारी तीव्र

    पूर्वी पहाडी क्षेत्रको सर्वाधिक पुरस्कार राशि भएको माइभ्याली गोल्डकपको तेस्रो संस्करण यहि चैत्र १७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा नेपालका ८ टिम र भारतको २ टिम गरी १० टिमको सहभागी रहने उत्त खेलको तयारी अन्तिम चरणमा पुगेको छ

    details
  • ilamfm

    आमा समूहद्धारा टोलको सरसफाइ

    घरेलु हिंसा,लागु पदार्थ तथा दुव्र्यसन विरुद्ध सचेतना अभिवृद्धि गर्दै टोललाई सफा राखौ भन्ने सन्देश सहित आज इलाम नगरपालिका ९ वडामा सरसफाई कार्यक्रमको आयोजना गरेको छ....

    details
  • ilamfm

    पत्रकार महासंघ इलाम शाखामा पहिलो पटक महिला अध्यक्ष

    नेपाल पत्रकार महासंघ इलाम शाखाको १० औँ अधिबेशनबाट कोकिला ढकाल अध्यक्षमा निर्बाचित हुनुभएको छ । नेपालको इतिहासमा पहिलो पटक निर्वाचित महिला अध्यक्ष ढकाल प्रेस चौतारी अध्यक्ष समेत रहनुभएको छ ।इलाम पोष्ट्र दैनिक पत्रिकाको सह(सहसम्पादक र इलाम आवाज साप्ताहिकको कार्यकारी सम्पादक समेत रहनुभएको ढकाल राजधानी

    details
  • ilamfm

    स्थानीय निकायका कर्मचारीहरु आन्दोलित

    स्थानीय तहका कर्मचारीहरुको समायोजन गर्दा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारेको विभेदपूर्ण खाकाको विरुद्धमा स्थानीय निकाय ट्रेड युनियन, केन्द्रीय समन्वय समितिको मिति गत माघ १७ गतेको प्रेस विज्ञप्तिबाट आव्हान भए अनुसार मिति २०७३ फाल्गुण १ गते देशभरका जिल्ला विकास समिति,नगरपालिका तथा

    details
  • ilamfm

    दुई पत्रकारलाई पुरस्कार

    इलाम एफ एमका स्थानपनाकालदेखि कार्यक्रम प्रस्तोता तथा समाचार बाचकको रुपमा कार्यरत कौशीला राई सहित दुई जनालाई इलाम नगर पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

    details
  • इलामलाई दुधमा आत्मनिर्भर घोषणाको तयारी

    दुग्धजन्य पर्दाथ उत्पादनका लागी अग्रणी मानिएको इलामलाई दुधमा आत्मनिर्भर जिल्ला बनाउने तयारी थालिएको छ...

    details
  • लुटपाटमा संलग्न पक्राउ

    साकिरा टि स्टेट साखेजुङमा हरियो चियापती पु¥याएर फर्कदै गरेको गाडीमा लुटपाट गर्ने २ जनालाई पक्राउ गरिएको छ ...

    details
  • बृक्षारोपण सम्पन्न

    वन पैदावार व्यवसायी संघ केन्द्रिय कार्यालय इलामको आयोजनामा पुवामझुवामा बृक्षारोपण गरिएको छ..

    details